उदयपुर, भदौ २६ । उदयपुरको बेलटार–बसाहा नगरपालिका वडा नम्बर– २ को दुर्गा मन्दिर चौरमा एउटा मानव कंकाल फेला परेको छ । टाउको, करङ र खुट्टामात्र रहेको कंकाल बेलटार–बसाहा नगरपालिका वडा नम्बर–२ का १८ बर्षीय संजीव साहको भएको प्रहरीले जनाएको छ । घटनास्थलमा संजीव साह लेखिएको राहदानी, नागरिकता, एसएलसी प्रमाण पत्र र संजीव साहको डायरी फेला परेको प्रहरीले जनाएको छ । साह गत साउन ३२ गतेदेखि सम्पर्कबिहीन रहेका थिए । कंकालबारे थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बेलटारका प्रहरी निरीक्षक भीमप्रसाद सिलवालले जानकारी दिए । -
|
Sunday, 11 September 2016 |
''राहदानी, नागरिकता र डायरीसहित मानव कंकाल फेला''
राहदानी, नागरिकता र डायरीसहित मानव कंकाल फेला

No comments: